• प्रतिनिधि सभा बैठक बस्दै

    प्रतिनिधि सभा बैठक बस्दै

    काठमाडौँ , २६ वैशाख । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ..