उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन
गोरखा, १ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखाको अजिरकोट गाउँपालिकाको पालिकास्तरीय आधारभूत अस्पतालको आज उद्घाटन गर्नुभएको छ । अजिरकोट गाउँपालिका–३, स्थित भच्चेकमा रहेको..