नौबिसे–मुग्लिन र बल्खु–दक्षिणकाली सडकखण्डमा सवारी सञ्चालनमा रोक
काठमाडौं ,११ असोज । अविरल वर्षाको कारण पहिरोको जोखिम बढेपछि नौबिसे–मुग्लिन–नारायणगढ सडकखण्ड र बल्खु–दक्षिणकाली–सिस्नेरी सडकखण्डमा सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ । पहिरोको जोखिम बढेपछि..