• अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

    अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन

    भदौ , १५ दमौली । पहिराले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा..