• माधवनारायणका बर्तालु फर्किए शालिनदीमा

    माधवनारायणका बर्तालु फर्किए शालिनदीमा

    काठमाडौँ, २० माघ । साँखुस्थित शालिनदीमा माधवनारायणको एक महिने व्रत गरिरहेका बर्तालुले पहिलो चरणको तीन दिने तीर्थ यात्रा सम्पन्न गरी आज पूर्ववत् नित्यकर्म गरेका छन्..