• पर्यटन पुनरुत्थानका लागि जलयात्रा

    पर्यटन पुनरुत्थानका लागि जलयात्रा

    गण्डकी, १४ फागुन । कोरोना प्रभावित पर्यटनको पुनरुत्थानको उद्देश्यका साथ पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा धादिङको विशालटारस्थित मालिङ्गादेखि चरौदीसम्म जलयात्रा गराइएको छ ।..