मुक्तिनाथ बैंकद्धारा गल्याङ् नगरपालिका विपन्नलाई जस्तापाता सहयोग
प्रकाश डोटेल स्याङ्जा, ९ वैशाख । मुक्तिनाथविकास बैंकले स्याङ्जाको गल्याङ् नगरपालिका ६ पिडीखोलाका एक विपन्न परिवारलाई जस्तापाता सहयोग गरेको छ । संस्थागत सामाजिकउत्तरदायित्वमा सहभागिताअन्र्तगत बैंकले..