सञ्चारिका समूह स्याङ्जाको चौथो अधिवेशनबाट न्यौपाने सर्वसम्मत निर्वाचित
स्याङ्जा, २२ फागुन । स्याङ्जा जिल्लामा सञ्चारिका समूहले आफ्नो चौथो वार्षिक अधिवेशनलाई धुमधामका साथ सम्पन्न गरेको छ। उक्त अधिवेशनमा साधना न्यौपानेलाई सर्वसम्मत नयाँ अध्यक्षको रूपमा..