रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
काठमाडौँ, ३ असोज। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ..