बज्र एकेडेमीद्वारा आयोजित ‘डाक्टर चिन्तामणि योगीसँग असल अभिभावकत्व’ कार्यक्रम सम्पन्न
काठमाडौ,२९ भदौ । बज्र एकेडेमीले ‘डाक्टर चिन्तामणि योगीसँग असल अभिभावकत्व’ नामक विशेष कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा बालबालिकाको समग्र विकासका लागि अभिभावकहरूलाई आवश्यक सीप..