कीर्तिपुरमा एनपीएल हेर्न पुगेका दर्शक गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात घाइते
काठमाडौं,१५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुर रंगशाला पुगेका दर्शकहरू गेटबाट छिर्ने क्रममा धकेलाधकेल हुँदा सात जना घाइते भएका छन् । गेटबाट छिर्ने..