जनप्रियले संझियो गणेशमान पालिखेलाई गंगादेवीद्वारा ४ लाखको अक्षयकोष स्थापना
पोखरा, २९ जेठ । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उहाको योगदानको कदर गर्दै..