केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर कक्षा सञ्चालन गरिने
काठमाडौँ ५ फागुन । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा राखेर कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ..