प्रधानमन्त्री ओली विरुद्ध दुष्प्रचार गरेको अाराेपमा प्रसाईँ भक्तपुरको घरबाट पक्राउ
काठमाडौँ ,४ मङ्सिर। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरेको छ । ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री..