कांग्रेस महासमिति बैठकः जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीलाई सुझाव
ललितपुर, ९ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने वक्ताहरुले पार्टीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी..