सिद्धार्थ राजमार्गको स्तर उन्नति हुनेगरी गण्डकी त्रिभुज योजना अगाडि बढ्छ : प्रधानमन्त्री ओलि
काठमाडौ,८ असार । सिद्धार्थ राजमार्गको स्तर उन्नति हुनेगरी गण्डकी अर्थिक त्रिभुज योजना साउन बाटै संचालन हुने भएको छ । भरपुर-बुटवल-पोखरा-मुग्लिन-भरपुर एकीकृत विकासको अवधारणा अनुरुप नमुना..