भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्नको प्रतिकार गर्ने सुरक्षा गार्डलाई पाँच लाखले सम्मान
काठमाडौं, २० चैत । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटमा संलग्नको प्रतिकार गर्ने सुरक्षा गार्डलाई नगदसहित सम्मान गरिएको छ । बुधबार काटेश्वर..