त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा कोषाध्यक्षमा स्याङ्जाकी भुषाल निर्वाचित
काठमाडौँ, ५ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघको स्ववियु निर्वाचनमा कोषाध्यक्षमा स्याङ्जाकी पदमा भुषाल निर्वाचित हुनुभएको छ..