कानुनी सहायताका लागि निःशुल्क ‘सफ्टवेयर’ जरुरी छ : मन्त्री गुरुङ
काठमाडौँ, १५ माघ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई न्यायमा पहुँच पु¥याउन निःशुल्क कानुनी सहायतासम्बन्धी ‘सफ्टवेयर’ जरुरी भएको बताउनुभएको..