सिद्धार्थ राजमार्गमा बेवारिसे लास फेला

२०८० मंसिर १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा, १४ मंसिर । सिद्धार्थ राजमार्गको पाल्पामा चर्चरेमा एक पुरुषको लास फेला परेको छ ।

सिद्धार्थ राजमार्गको छेउमा तिनाउ नगरपालिका ५ चर्चरेमा आज दिउँसो करिब ३:३० को समयमा करिब २०/२२ उमेरको लास फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । भेटिएको लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय