संगम भण्डारी
स्याङ्जा,६ बैशाख । गल्याङ बजारको तल्लो गल्याङ खेल मैदानमा सुरु भएको महोत्सवमा गल्याङ नगरपालिका ७ बेल्टारिमा उत्पादन भएको तरकारी तथा फलफूल बिक्रिमा राखिएको छ ।


भुसाल बहु उद्देश्यिय कृषि तथा पशु फर्मबाट गाईको मल गाँहदलाई प्रयोग गरेर उत्पादन गरेको तरकारी तथा फलफूल बिक्रिमा राखिएको सुरेन्द्र भुसालले हेर्ने कुरा डटकम लाई जानकारी दिनुभयो ।
महोत्सवको स्टल नम्बर पाँचमा राखिएको उक्त फलफुल तथा तरकारी बिना बिषादीको रहेको पनि उहाँले जानकारी दिनुभयो । महोत्सव बैशाख ९ गतेसम्म चल्नेछ ।