गल्याङ महोत्सवमा हेर्ने कुरा डटकमलाई सम्मान

२०८१ बैशाख १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,१३ बैशाख । चैत ३० गतेदेखि बैशाख १२ गतेसम्म गल्याङमा संचालन भएको तेस्रो गल्याङ औधोगिक ब्यापार तथा कृषी महोत्सवमा मिडिया पाट्नरको भुमिका निर्वाह गरेको भन्दै आयोजकले हेर्ने कुरा मिडियालाई सम्मान गरेको छ ।

गल्याङ उद्योग बाणिज्य संघको आयोजनामा तल्लो गल्याङ खेल मैदानमा संचालन भएको महोत्सवको बुधबार समापन भएको हो । उक्त समापन समारोहको अवसर पारेर मिडिया लाई संमान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय