इलाम मतगणनामा कांग्रेसका डम्बर खड्काको अग्रता

२०८१ बैशाख १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१६ बैशाख । इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा रुखको जम्मा मत ६५७ छ भने सूर्यको ५३४ छ । यस्तै फाकफोकथुम २ मा सूर्यको ५२९ मत छ यहाँ रुखको मत ४७८ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय