गल्याङको बटुवामा आगलागि,५० घर जोखिममा

२०८१ बैशाख १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संगम भण्डारी

स्याङ्जा ,१६ बैशाख । गल्याङ नगरपलिकाको वडा नम्बर २ तल्लो बटुवामा हिजो साँझ करिब ४ बजे देखि लागेको आगो अहिले सम्म नियन्त्रणमा आएकाे छैन । बटुवाकाे छाप भन्ने ठाँउमा ठुलो आगो लागेको हाे ।

उक्त ठाउँमा लागेको आगोले करिब ४०/५० घर जोखिममा रहेकाे गल्याङ नगरपालिकाका नगर प्रहरी हल्दार बिजय रानाले हेर्नू कुरालाई जानकारी दिनुभयो ।
वडा प्रतिनिधित्व नगर प्रहरी नेपाल प्रहरी र वालिङको दम्कल र समुदायको बलमा आगो निभाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय