राप्रपाले गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

२०८१ जेष्ठ २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, २८ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।

दलका नेता पञ्चराम गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई आफ्नो पार्टीले समर्थन गर्ने घोषणा गरेका हुन् ।

सोमबार प्रदेशसभामा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्तावमा बोल्दै उनले राप्रपाले समर्थन गर्ने जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय