काठमाडौं , १३ असार । रिटर्नी फेडेरेसन नेपाल(कास्की जिल्ला कमिटीको आयोजनामा ७३औ मदन जयन्तीको अबसरमा आयोजित बृध्दा बृध्द तथा वालवालीकालाई खाना खुबाउने तथा बालबालीकालाई स्टेशनरी बितरण कार्यक्रम गरेको छ ।
रिटर्नी फेडेरेसन नेपाल कास्की जिल्ला कमिटीका अध्यक्ष विश्वज्योती सुबेदीको अध्यक्षता तथा नेकपा एमाले कास्कीजिल्ला कमिटीका अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीको प्रमुख आधित्यमा ७ जना वालवालीका तथा १० जना बृध्द बृध्दा लाई खाना खुवाउने तथा बालबालीकालाई स्टेशनरी सामान बितरण कार्यक्रम गरिएको हो ।
स्टेशनरि सामानको लागी रिटर्नी फेडेरेसन नेपाल कास्कीका अध्यक्ष बिश्वज्योती सुबेदी र रिटर्नी फेडेरेशन नेपाल गण्डकीकी अध्यक्ष प्रमिला बरालका पति धुर्व प्रसाद भन्डारी दुबैको जन्मदिन परेको हुनाले वालवालीकालाई स्टेशनरी सामान सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा बिशेष अथिती दोय रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव बुध्दी प्रसाद सुबेदी र नेकपा एमाले कास्कीका उपाध्यक्ष तथा जनसंगठन संयत्रका संयोजक भेषराज वराल अथिती हरुमा आस्रमका संरक्षक , कल्याण कार्की आस्रमका सचिव तिलकसाली अधिकारी वडा न २७ का वा अध्यक्ष टउ वहादुर गुरुङ रिटर्नी फेडेरेसन नेपाल गन्डकीका सचिव कालीदास पोखरेल , कोषाध्क्ष रमेश त्रिपाठी सदस्य नवराज त्रिपाठी जिल्ला उपाध्यक्ष बिष्णु बाहदुर के शी , बिष्णुहरी तिवारी कोषाध्यक्ष कृष्ण राज अधिकारी जिल्ला सदस्यहरु समाज सेवी रविमोहन बास्तोला ,ज्ञानेन्द्र पौडेल अनेरास्वयी कास्कीजिल्ला सदस्य विशालवावु क्षेत्री गुरु आमा शारदा कार्की बृध्दा बाबा आमा वालवालीका लगाएत ४० जनाको उपस्थीमा सम्पन्न गरियो ।
कार्यक्रमको संचालन उपाध्क्ष बिष्णु केशीले गर्नु भयो भने स्वगत मन्तव्य बिष्णुहरि तिवारीले गर्नु भयो भने कार्यक्रमको औचित्यवारे अध्यक्ष बिश्वज्योती सुबेदीले प्रष्ट पार्नु भयो भने कार्यक्रममा शुभकामना मन्तव्य कल्याण कार्की ,बुध्दी प्रसाद सुबेदी , बैनबाहदुर आधिकारी क्षेत्रीले दिनु भएको थियो ।