कुलेखानीको २ वटा ढोका खोलियो

२०८१ आश्विन १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हेटौँडा, १२ असोज । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ ।

जलाशयमा जोखिम नरहने गरी  ड्यामका २ वटा ढोकाबाट पानी पठाइ कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय