नारायणगढ-मुग्लिन सडक दब्यो, पृथ्वी राजमार्गमा पहिरो

२०८१ आश्विन १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन , १२ असोज । लगातारको वर्षाका कारण चितवनलाई राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरासँग जोड्ने मुख्य सडक नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग शनिबार ठाउँ ठाउँमा अवरूद्ध भएको छ ।

डिभिजन सडक कार्यालयले नारायणगढ मुग्लिन सडक दबेको हुँदा ठूला गाडी आरपार हुन नसक्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय