रुपन्देही जिल्ला अदालतमा रवि पक्षका वकिलको बहस जारी

२०८१ माघ ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल,११ माघ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भइरहेको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा रवि लामिछाने पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

रुपन्देही जिल्ला अदालतका रजिस्ट्रार यज्ञमुर्ति ज्ञवालीका अनुसार रविको पक्षबाट ८ जना कानुन व्यवसायीले बहस गर्न नाम टिपाएकोमा अहिलेसम्म दुई जनाले बहस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार