प्रतिनिधि सभाको बैठक बस्दै

२०८१ माघ २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२५ माघ। प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहीबार दैनिक कार्यसूचीमा परेर पनि अगाडि बढ्न नसकेको अध्यादेश सम्बन्धी कार्य शुक्रबारको सम्भावित कार्यसूचीमा छैन ।

दिउँसो १ बजे बस्ने बैठकमा ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेश हुनेछ । यस्तै, विधायन विधेयक पारित गर्ने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रहरू सम्बन्धी प्रतिवेदन पेश गर्ने पनि सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय