प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह -‘मेयर हो भन्ने बिर्सिएर नेपालीको आधारमा बाँच्न दिनुस’

२०८१ फाल्गुन ९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , ९ फागुन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाच्ने आधार दिन आग्रह गर्नुभएकाे छ ।

विदेशी राष्ट्रहरूले लगातार हेप्ने गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले आफूलाई मेयर हो भन्ने बिर्सिएर एक नेपालीको आधारमा बाँच्ने वातावरण बनाउन आग्रह गर्नुभएकाे हाे।

सामाजिक सञ्जालमा उहाँले  यस्ताे   लेख्नुभएकाे छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय