काठमाडौं ,१६ चैत । समाजवादी मोर्चा नेपालको बैठक बस्दैछ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा साढे ८ बजे बैठक बस्न लागेको हो ।
बैठकमा हिजो राजावादी आन्दोलनमा भएको अराजक घटनाबारे समीक्षा हुने बताइएको छ ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd