काठमाडौँ , २५ वैशाख । लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्नुभएकाे छ । विभिन्न जिल्लाबाट काठमाडौँ आएका लघुवित्त पीडितको आन्दोलन सुरु भएको १ महिना १० दिन भइसक्दा पनि सरकारले पहिला गरेका सम्झौता पुरा गर्न नसकेको भन्दै बिहीबार उहाँहरूले प्रदर्शन गर्नुभएकाे हाे । सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उहाँहरू चैतमा काठमाडौँ आउनुभएकाे थियाे ।
माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन
२०८२ बैशाख २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd