सत्तारुढ दलको बैठक सुरु

२०८१ चैत्र १२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ चैत । बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तामा रहेका दलका शीर्ष नेताहरूबीच बैठक भएको हो।

मंगलबार अपराह्न सत्तारूढ दलको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार