आधा घण्टाको लागी संसद बैठक स्थगित

२०८१ चैत्र १३, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१३ चैत। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा  संसद आधा घण्टाको लागी संसद बैठक स्थगित गरेका छन  ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार