काठमाडौं,२९ असार । पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । कार्डियाक अरेस्टका कारण निधन भएको हो ।
६२ वर्षीया शर्मा पूर्व पत्रकार पनि हुन् । उनको नर्भिक अस्पतालमा निधन भएको छ ।


पूर्व आयुक्त शर्माको अाज अन्त्येष्टि गरिने पनि उनले जनाएकी छन् । शर्माको दुई छोरी छन् ।