दुई स्थानमा हल्का हिमपातको सम्भावना

२०७८ फाल्गुन २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २१ फागुन । देशको पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।

शनिबार देशको पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली तथा अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै आइतबार देशको सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। सोमबार भने देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय