निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने व्यक्ति र टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रहरीकाे नियन्त्रणमा
काठमाडौं, २८ कात्तिक । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा गलत विवरणसहित दुष्प्रचार गर्ने व्यक्ति र प्राइम टाइम टेलिभिजनका कार्यक्रम प्रस्तोतालाई..