टेकनारायण ,टोपबहादुर र इन्द्रजितसहित ९ जना थुनामै रहने
काठमाडौं, १५ मङ्सिर। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व उपप्रधानमन्त्री समेत रहेका एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे तथा तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित..