विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले भिसा र शैक्षिक शुल्क मुक्तिनाथ विकास बैंकबाट तिर्न सक्ने
काठमाडौं, ९ असार । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरुले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कहरु मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको..