शिक्षकका जायज माग पूरा गर्नुपर्छ, बजेट बढाउनुपर्छ : सांसद थापा
काठमाडौं,२० असोज। नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य राजु थापाले शिक्षा क्षेत्र सुधार गर्नका लागि शिक्षामा बजेट बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा..