काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३२ घाइते, राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौँ, १६ जेठ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको..