प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर आफुले भनेको छैन : गौतम
काठमाडाै,२५ असार । रास्वपा सांसद सोविता गौतमले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर आफुले नभनेको स्पष्ट पार्नुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा गौतमले आफुले प्रधानमन्त्रीसँगै..