बागमतीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनकार बन्नुभएका पौडेल र तिमल्सिना निर्वाचित
मकवानपुर, १२ माघ । बागमती प्रदेशको बुधबार हेटौँडामा सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनका उम्मेदवार क्रमशः कृष्णप्रसाद पौडेल र गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ ।..