वैशाख १४ देखि सबै विद्यालयमा अनिवार्य पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाकाे निर्देशन
क्रान्ति अर्याल वैशाख १०, स्याङ्जा । गल्याङ नगरपालिकाले आफ्ना सम्पूर्ण सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा पठनपाठन सुरु गर्न निर्देशन दिएको छ । नगर कार्यपालिकाको मिति..