‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो, दृश्य बिझाउने भएपछि हटाइएको गायक सपुतको प्रष्टीकरण
काठमाडौँ, ५ चैत । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त..