एसिसी महिला प्रिमियर लिग क्रिकेट : नेपालले पहिला फिल्डिङ गर्ने
काठमाडौँ, २ फागुन । मलेसियामा जारी एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालाम्पुरमा भरखरै भएको..