गल्याङ नगरपालिकालाई स्वच्छ, सफा र हराभरा नगरको रुपमा विकास गर्ने अभियानमा छु : नगर प्रमुख भट्टराई
टिकाराम अधिकारी स्याङ्जा, १ भदौ । गल्याङ नगरपालिका भित्र २० हजार वृक्षारोपण गरेर गल्याङ नगरपालिकालाई स्वच्छ, सफा र हराभरा नगरको रुपमा विकास गराउने अभियानमा लागेकाे..