• रास्वपा केन्द्रीय समितिको बैठक सुरु

    रास्वपा केन्द्रीय समितिको बैठक सुरु

    काठमाडौं, १९ असार। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक बिहान साढे ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालाजुमा सुरु भएको हो..