केपी ओली कप फुटबल प्रतियोगिता त्रिभुवन आर्मी क्लब र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुने
काठमाडौँ, १८ फागुन । केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा सोमबार त्रिभुवन आर्मी क्लब र मछिन्द्र एफसीबीच प्रतिष्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा साँझ..